असोज १८, बुटवल । रुपन्देही बुटवलको एक होटल बाट ३ जना अवैध नगद सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतिय नागरिक मेराजुन मिया, ईमरान खान नेपाली नागरिक मेघनाथ कुशपडिया छन् । उनिहरुको साथबाट ८ लाख ७८ हजार ४ सय रुपैया बरामद भएको छ ।
नेपाल गञ्जरोडमा रहेको ग्रान्ड होटलबाट ४ लाख ३० हजार २ सय ५० भारु र १ लाख ९० हजार नेपाली सहित उनीहरुलाई होटलबाटै पक्राउ परेको इलाका प्रहरी कार्यलय बुटबलजनाएको छ ।










प्रतिक्रिया दिनुहोस्