असोज १९, काठमाडौं । नारायणगढ मुग्लिन सडक विस्तारको काम अन्तिम चरणमा पुगेको भन्दै दसैंमा जाम नहुने आयोजनाले जनाएको छ ।
सडकखण्डमा सडक सुरक्षाको थोरै काम बाहेक अरु सबै काम सकिएको छ । यस्तै पहिरो गैरहने ठाउँमा पनि पहिरो नखस्ने प्रविधि अपनाइएकाले अब नारायणगढ–मुग्लिन सडकको यात्रा सहज हुने भएको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्