असोज २२, काठमाडौँ । नेपाली क्लब बहराइनको स्तरमा सुधार, नेपालमा रहेका अपांग बालबालिकाहरुको सहयोगार्थ “नेपाली सागितिक साझ–२०१८’’ हुने भएको छ ।
नेपाली क्लब बहराइनले आयोजना गरेको कार्यक्रममा बहराइनको रास्ट्रीय दिवसको अबसरमा १६ डिसेम्बर २०१८ को अवसरमा उक्त कार्यक्रम हुन लागेको हो । डेल्मोन इन्टरनेशनल होटेल मनमा हुने कार्यक्रममा नेपाल आइडल सिजन १ बिजेता गायक बुद्ध लामा, चर्चित हास्य तथा लोक गायिका सन्ध्या बुढामगर (काउली बुढी), चर्चित आधुनिक तथा लोकपप गायिका सिर्जना खत्री (हाउडे माया) लगायतको बेजोड प्रस्तुतती रहने तामाङ बहराईन सेवा समितिका महासचिव च्याङ्वा लामाले जानकारी दिनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्