असोज २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यले नेपाली समाजको विविधतामा एकता ल्याई राष्ट्रिय अखण्डतालाई बलियो बनाउने बताएका छन ।
आज मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले आयोजना गरेको राष्ट्रकवि घिमिरेलाई अभिनन्दन समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रकवि घिमिरेका रचनामा प्रकृति चेत र समाजको यथार्थ चित्रण हुने र त्यस्तो साहित्यले नेपाली समाजको विविधतामा एकता ल्याई राष्ट्रिय अखण्डतालाई बलियो बनाउने बताएका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सय वर्षको जन्मोत्सवका सम्मान पत्रले अभिनन्दन गरेका हुन । अभिनन्दन समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रकवि घिमिरेका रचनामा प्रकृति चेत र समाजको यथार्थ चित्रण हुने र त्यस्तो साहित्यले नेपाली समाजको विविधतामा एकता ल्याई राष्ट्रिय अखण्डतालाई बलियो बनाउने बताए ।
२०७६ साल असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्मएका राष्ट्रकवि घिमिरेका गौरी, राष्ट्रनिर्माता, इन्द्रकुमारी, नवमन्जरी लगायतका काव्य सिर्जना नेपाली साहित्यमा चर्चित कृतिहरु हुन् ।










प्रतिक्रिया दिनुहोस्