विश्व

अमेरिकी राजदूत निकी हेलीद्वारा राजीनामा



असोज २४, एजेंसी । संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा  राजीनामा दिएको  छ ।

अमेरिकी सञ्चारमाध्यमहरू अमेरिकी सञ्चारमाध्यम सीएनएन, फक्स न्यूज तथा द न्यूयोर्क टाइम्समा अनुसार राजदूत हेली मङ्गलबार राजीनामा दिएको जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा समूहबाट राजिनामा दिएकी हेली र ट्रम्पबीच स्थानीय समय अनुसार १०ः३० बजे राष्ट्रपतिको कार्यालय ओभल हाउसमा भेट हुने कार्यक्रम रहेको जनाएको छ ।