समाचार

आईसिसी विश्व टी–ट्वान्टी खेलमा आज नेपाल र सिंगापुर भिड्दै



असोज २६, काठमाडौं । मलेसियामा जारी आईसीसी विश्वकप टी–२० खेलमा नेपालले आज  सिंगापुरसँग भिड्दैछ।

नेपाली समय अनुसार दिउँसो १२ः१५ मा सुरु खेलामा  क्वालालम्पुरस्थित वायुमस ओभलमा हुनेछ । नेपाल र सिंगापुरको समान १० अंक भए पनि रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा सिंगापुर रहेको छ ।