समाचार

लमजुङबाट काठमाडौं आइरहेको बस चितवनको फिस्लिङमा दुर्घटना



असोज २९, काठमाडौं  । लमजुङबाट काठमाडौं आइरहेको बस चितवनको फिस्लिङमा दुर्घटना हुदा १ जना  घाइते

 ना ५ख ३७०५नम्बरको यात्रुबाहक बस गएराति १२ बजे त्रिशूली नदीमा खस्दा ४जनाको उद्धार गरेको  प्रहरीले जनाएको छ ।

१ जना हराएका व्यक्ति पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ । बस दुर्घटनाबारे भइरहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।