असोज २९, काठमाडौं । नेपाली कांग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वको अवसर पारेर कात्तिक १६ गते चियापान कार्यक्रम गर्ने भएको छ ।
पार्टी नेता चक्रप्रसाद बास्तोलाको निधन भएपछि पूर्वनिर्धारित कार्यक्रम पछि सारिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्