Banner News

प्रधानमन्त्री ओलीद्वारा दरबार संग्रहालयमा रहेको श्रीपेच सार्वजनिक



असोज २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नारायणहिटी दरबार संग्रहालयमा रहेको श्रीपेच सार्वजनिक गरिएको छ ।

राजसंस्था अन्त्य भएसँगै दरबार संग्रहालयमा रहेको श्रीपेचलाई सोमबार विशेष कार्यक्रम गरी सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गरिएको हो ।

प्रदर्शनमा राखिएको  श्रीपेच राजा विरेन्द्रका लागि २०२८ सालमा प्रेमलाल श्रेष्ठले तयार गरेका थिए ।