कार्तिक ४, काठमाडौँ । हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्कावर्षा आज राति देखिनेभएको छ ।
आज राति पौने ११ देखि भोलि बिहान पौने ६ बजेसम्म उल्कावर्षा देखिने छ । हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्ने पुछ्रेतारा १९८६ मा देखिएको थियो ।
आज रातिपछि पुछ्रेतारा अब सन् २०६१ मा देखिने अनुमान गरिएको छ । आज राति देखिने उल्कावर्षाको गति प्रति सेकेण्ड ६७ किलोमिटरसम्म हुने भएकोले करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछ ।










प्रतिक्रिया दिनुहोस्