कात्तिक ७, दाङ । दाङको भालुबाङमा आज बुधबार बिहान एक युवक मृत अबस्थामा फेला परेको छ ।
भालुबाङ बजारस्थित राप्ती नदीको किनारमा रहेको तटबन्ध छेउमा झुण्डी रहेको मृत अवस्था भेटिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
शव कसको हो भन्ने पहिचान हुन नसकेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।










प्रतिक्रिया दिनुहोस्