कात्तिक १०, काठमाडौँ । चाडपर्वको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार राजधानीको भृकुटीमण्डपमा चियापान कार्यक्रम शुरु भएको छ ।
अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना हुने कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्वागत गरेका छन ।
सो कार्यक्रममा संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने अपेक्षासहित चियापानमा सहभागी हुन सबैलाई आग्रह गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्