कार्तिक १७, काठमाडौं । दैनिक दुई घण्टा उभिनु स्वास्थ्यका लागी राम्रो हुने अध्ययनले पुष्टि गरेको छ ।
कुनैपनि कार्यक्षेत्रमा दैनिक दुई घण्टा उभिनाले मधुमेह, मोटोपना, मानसिक रोग, तथा अन्य थुप्रै समस्याबाट मुक्ति मिल्ने तथा फिट रहने अध्ययनले देखाएको छ ।
कार्यालयसमा लामो समयसम्म लगातार कुर्चीमा बसेर काम गर्नेहरुमा स्वास्थ्य समस्या आउने र कम्तीमा पनि दुई घण्टा र यो समय विस्तारै बढाएर ३ देखी ४ घण्टासम्म पुरयाउनुपर्ने सुझाव दिएको छ ।
बसेर काम गर्नेलाई ३०- ४० मिनेटको अन्तरमा शरीर तत्काउने गर्नु पर्दछ ।
प्रतिक्रिया दिनुहोस्