कार्तिक १८, जनकपुर । जनकपुरको एक होटेलमा भारतीय नागरिक मृत अबस्थामा फेला परेको छ ।
भारत विहार राज्य मुजफ्फरपुर लक्ष्मीपुर बेलाही बस्ने ६५ बर्षका जितेन्द्र यादव मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतक यादवको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । उक्त घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्