सम्पादकीय

साढे ३३ किलो सुनकाण्ड : सिलवाल र खेतान धरौटीमा रिहा



३३ किलो सुनकाण्ड र मोरङ उर्लाबारीका सनम साक्य हत्याकाण्डका अभियुक्तहरु मदन सिलवाल र सञ्जय खेतान नामले चिनिने प्रभात अग्रवाल धरौटीमा रिहा भएका छन् । आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

बिहीबार उच्च अदालत विराटनगरका न्यायाधीश साधुराम सापकोटा र उमेशकुमार सिंहको इजलासले उनीहरु दवै जनालाई पाँच–पाँच लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

रिहा भएका अग्रवालमाथि सुन तस्करी प्रकरणका नाइके चुणामणि उप्रेती गोरेलाई सुन आयात गर्न सरयोग आरोप लागेको थियो ।