कात्तिक ३०, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघका नायव महासचिव अमिना जे मोहम्मदबीच भेटवार्ता भएको छ ।
आज शुक्रबार संयुक्त राष्ट्रसंघका नायव महासचिव अमिनाले जंगी अड्डामै पुगेर प्रधानसेनापति थापासँग भेट गरेकी छिन ।
भेटवार्तामा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्