भक्तपुर २, मंसिर । भक्तपुरमा टिपर, ट्रक र बस आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
शनिबार राति ११ बजे काठमाडौंबाट काभ्रे जाँदै गरेको बस मध्यपुरथिमि नगरपालिका–४ नयाँथिमिमा ट्रक र टिपरसँग ठोक्किदाँ ट्रक चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्