काठमाडौं, ३ मंसिर । काठमाडौंको जडीबुटीबाट कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन ।
क्राउ पर्नेमा सर्लाहीको लालबन्दी स्थायी घर भएका भूवन परियार र मनिपुरन चौधरी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
तराईबाट काठमाडौं ल्याउँदै गर्दा उनीहरुको साथबाट ८४० ट्याब्लेट नाइट्रो म्याट लागुऔषध सहित कटुवा पेस्तोल बरामद गरेको प्रहरीले जनाएका छन ।










प्रतिक्रिया दिनुहोस्