काठमाडौं, ८ मंसिर , काठमाडौंको बानेश्वरको सुकुम्बासी टोलमा दुईवटा समूहबीच खुकुरी हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुकुम्बासी टोलका विक्की मगर रहेका छन् । घटनामा अनिल श्रेष्ठ गम्भिर घाईते भएका छन्, उनको ट्रमा सेन्टरमा उपचार भईरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्