काठमाडौं, ९ मंसिर । महाकाली स्पोर्टस सोसाइटी र नेपालय इण्टरनेशनल इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा प्राइम टाइम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट प्रतियोगिता हुने भएको छ।
महाकाली स्पोर्टस सोसाइटीले आइतबार पत्रकार सम्मेलनमा गरी आगामी माघ १ देखि १० गतेसम्म सञ्चालन हुनेजानकारी दिएका छन ।
उक्त प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्काका क्लब गरी तीन टोलीको सहभागिता रहने भएका छन । नेपालबाट महाकाली स्पोर्टस क्लब, श्रीलङ्काको कन्दुकार र भारतको सिडब्लुटी क्लबले भाग लिनेछन् ।










प्रतिक्रिया दिनुहोस्