समाचार

हिरासतमा रहेकी महिला फरार



सर्लाही, ९ मंसिर इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीको हिरासतबाट एक महिला अभियुक्त फरार भएकी छीन ।

आज आइतबार  २२ दिनदेखि प्रहरीको हिरासतमा रहेकी महिलाले ड्युटी बसेका प्रहरीलाई झुक्याएर भागेको जिल्ला प्रहरी कार्यालय सर्लाही जनाएको छ ।

आफ्नै ससूरालालाई  हत्या गरेर फरार  महिलालाई  १७ दिन पछि प्रहरीले प्रकाउ गरेको थियो ।