काठमाडौं, १८ मंसिर । काठमाडौं महानगरपालिका-३ रानीवारीमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।
कोठामा अभिभावक नभएको बेला मकवानपुर हेटौंडाकी १३ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा रौतहट राजदेवी नगरपालिका–८ घर भएका १७ वर्षीय धर्मेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्