जनकपुरधाम, २६ मंसिर । जनकपुरधाममा राम–सीता विवाह महोत्सवबाट सादा पोशाकमा खटिएका सुरक्षाकर्मीहरुले डेढ दर्जन पाकेटमारलाई नियन्त्रणमा लिएका छन् ।
भीडभाडमा पकेटमारहरुबाट पर्स र मोबाइल चोरी हुन सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई आफ्नो सामानको सुरक्षामा सतर्कता अपनाउन भनीएको छ । तर पनी मानिसहरुको भीडभाडमा पकेटमारहरु सक्रिय बनेको प्रहरीले बताएका छन ।
विवाह महोत्सवमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुने भएपछि सरकारले सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाएको छ ।










प्रतिक्रिया दिनुहोस्