काठमाडौंँ, १ पुस । आज नेपाली राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ ।
‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज नेपाली राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको हो ।
संयुक्त राष्ट्र संघले २०६२ साल पुस १ गते ९१६ डिसेम्वर० नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको जनाएका छन ।










प्रतिक्रिया दिनुहोस्