सम्पादकीय

निर्मला हत्याको १५० दिन : प्रहरी अनुसन्धान पूर्णतः असफल



हरी प्रमाणभन्दा बयानमुखी बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ ।

घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई किशोरका कारण प्रहरी थप विवादमा परेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।