रोचक

विश्वको सबैभन्दा लामो कपाल (भिडियो सहित)



विश्वमा सबैभन्दा लामो कपाल भएकी भारत गुजराँतकी १६ बर्सिया निलांशी पटेलको कपालको लम्बाई ५ फुट ७ इन्च रहेको छ ।

उनले विश्व कीर्तिमान कायम गरेकी छिन् । उनी विश्वमा सबैभन्दा लामो कपाल भएकी किशोरीको रुपमा गिनिज बुकमा दर्ज भएकी छिन् ।

 भिडियो