सरकारले औषधिको विक्री–वितरणलाई व्यवस्थित गर्ने भएको छ ।
आगामी आर्थिक वर्षदेखि औषधिको बिक्री–वितरण गर्दा चिकित्सकको नाम, प्र्रेस्क्रिप्सनअनुसारको औषधि र काउन्सिल नम्बर अनलाइनमा अनिवार्य अपडेट गर्नुपर्नेछ । आजको नयाँ पत्रिका दैनिकमा छ ।
सम्पादकीय
02 January 2019 07:27 AM
सरकारले औषधिको विक्री–वितरणलाई व्यवस्थित गर्ने भएको छ ।
आगामी आर्थिक वर्षदेखि औषधिको बिक्री–वितरण गर्दा चिकित्सकको नाम, प्र्रेस्क्रिप्सनअनुसारको औषधि र काउन्सिल नम्बर अनलाइनमा अनिवार्य अपडेट गर्नुपर्नेछ । आजको नयाँ पत्रिका दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्