काठमाडौं, १९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदको प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।
आज दिउँसो १ बजे हुने प्रतिनिधिसभाको बैठकमा सरकारका पछिल्ला प्रगति र राजनीतिक समसामयिक विषयबारे प्रधानमन्त्री ओलीले संसदलाइ जानकारी गराउने बताइएको छ ।
संसदमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध उठाएका सवालको पनि जवाफ दिनेछन् ।










प्रतिक्रिया दिनुहोस्