राजनीति

सांसद चौधरीद्वारा पद तथा गोपनियताको सपथ



काठमाडौं, १९ पौष ।  कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम कुमार चौधरीले थारु भाषामा पद तथा गोपनियताको सपथ लिएका छन् ।

बिहीबार सिंहदरबारमा सभामुख कृष्ण बहादु्र महराले चौधरीलाई पद तथा गोपनियताको सपथ गराएका छन । सपथसँगै चौधरीलाई महासचिव मनोहर प्रसाद भट्टराईले चौधरीलाई सांसदको लोगो लगाइदिएका छ ।

चौधरीलाई सपथकै लागि डिल्लीबजारस्थित सदर खोरबाट सिंहदरबार पुर्याइएको छ ।