काठमाडौं, २४ पौष । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूतबाट शेर्पालाई हटाउने निर्णय गरेको हो । मानव तस्करीको आरोप लागेपछि परराष्ट्र मन्त्रालयले शेर्पासँग स्पष्टीकरण सोधेपछि शेर्पालाई बर्खास्त गरेको छ ।
उक्त बैठकले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई पनि हटाएको छ ।










प्रतिक्रिया दिनुहोस्