भक्तपुर, २५ पौष । भक्तपुरमा मोटरसाइकल दुघर्टना हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराती भक्तपुरको सृजनानगरबाट दुवाकोटतर्फ जादै गरेको बा.९४ प ७१७४ नं.को मोटरसाइकल दुर्घटना हुँदा चालक चाँगुनारायण नगरपालिका–४ बस्ने २९ बर्षका सहिद तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका शेरबहादुर तामाङको डा।इवामुरा अस्पताल सल्लाघारीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्