काठमाडौँ, ८ माघ । काठमाडौँको थापाथली आसपास केन्द्रबिन्दु भएर आज भुकम्प गएको छ ।
बिहान ११ बजेर २६ मिनेटमा थापाथली आसपास केन्द्रविन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पराकम्पनका कारण कुनै क्षती नभएको जनाइएको छ भने आम नागरिकमा २०७२ सालको भुकम्पको सम्झनाका कारण त्रसित बनाएको छ ।










प्रतिक्रिया दिनुहोस्