काठमाडौँ, १० माघ । आवासीय चिकित्सक संघले बिहीबार बेलुकीसम्ममा डाक्टर गोविन्द केसीका माग पूरा नगरे भोलीदेखि आकस्मिक बाहेकका सवै स्वास्थ्य सेवा ठप्प पार्ने चेतानी दिएको छ ।
डाक्टर केसीले १६ औं पटक अनसन बसेको १६ औ दिन भइसकेको छ । संघसँग सम्बन्धीत डाक्टरहरुले केसीको समर्थनमा बिहीबार कालोपट्टी बाँधेर काम गर्ने भएका छन् ।
सोमबार र मंगलबारको बैठकमा कांग्रेसको अवरोधका कारण पारित हुन नसकेको विधेयक, प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट पारित गर्ने सरकारको तयारी छ ।










प्रतिक्रिया दिनुहोस्