काठमाडौँ, १५ माघ । नेपालमा संघियताको कार्यान्वयनसँगै प्रदेश सरकार तथा स्थानीय तहले आफ्नो स्थानीय ठाउँको आवश्यकता र परिस्थिती अनुसार सार्वजनिक विदा दिने गरेका छन् ।
यसै सवालमा भोली बुधवार प्रदेश नं. ३ को निर्णय अनुसार नेपालमा संघिय लोतान्त्रीक व्यवस्थासम्म ल्याइपुर्याउनमा मूख्य भूमिका रहेको भन्दै सहिद दिवसको अवसरमा भक्तपुरको सूर्यविनायक नगरपालिकाले सार्वजनिक विदा दिएको छ । नगरपालिकाले आज सूचना जारी गर्दै उक्त जानकारी गरेको छ ।










प्रतिक्रिया दिनुहोस्