काठमाडौं, १६ माघ । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ७ सयले बढेर छापावाला सुन प्रतितोला ६२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा १० रुपयाँले बढेर प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्