काठमाडौं, १६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको बताएका छन् ।
आज भरतपुरमा क्रिकेट रंगशालाका लागि जग्गा सम्झौता कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने,‘राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै हो । तपाई हेर्नुहोला, १० वर्षभित्र राजनीति सफा हुन्छ ।’
उक्त कार्यक्रममा बोल्दै कलाकार मदनकृष्ण श्रेष्ठले सबैभन्दा भ्रष्टचार राजनीतिमा भएको बताएका थिए ।










प्रतिक्रिया दिनुहोस्