बाजुरा, १९ माघ । बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ ।
आज बिहान ६ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको कार्यालयले जनाएको छ । आगलागीबाट एक लाख रुपैयाँभन्दा बढीको सामान क्षति भएको बताइएको छ । आगो नियन्त्रणमा आइसकेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्