मकवानपुर, २१ माघ । मकवानपुरमा लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलास गाउँपालिका–८ पाख्रेका २६ वर्षीय चामे सिङ मोक्तानलाई घरमा प्लास्टिकको बोरामा लुकाई राखेको अन्दाजी ८० के.जी. गाजासहित प्रहरीले पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्