समाचार

धनगढीमा सुरु भयो डीपीएल क्रिकेट



धनगढी, २८ माघ । तेस्रो संस्करणको धनगडी प्रिमियर लिग (डीपीएल) क्रिकेट आज बिहान ९ बजेदेखि सुरु भएको छ

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच प्रतिस्पर्धा गर्दैछ्न ।

 आजनै हुने दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्स र महेन्द्रनगर युनाइटेडबीच १ बजे प्रतिस्पर्धा हुनेछ ।  प्रतियोगितामा ६ टोली धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहेको छ ।