राजनीति

विद्यार्थी संगठनद्वारा स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माघ



काठमाडौँ, ५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वय संगठन अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी)ले स्ववियु निर्वाचनको कार्यतालिका अविलम्ब सार्वजनिक गर्न माघ गरेका छन ।

आज दुई संगठनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै स्ववियु निर्वाचन गराउन मिति नजिक आइसक्दा पनि विश्वविद्यालयको प्रशासनले निर्वाचनको कार्यतालिका प्रकाशन गर्न ढिलाई गरेको भन्दै आपत्ति जनाएका छन् ।