शैक्षिक

काठमाडौंमा कक्षा ८ को परीक्षा चैतमा (परीक्षा तालिका सहित)



काठमाडौंमा महानगरपालिकाले आज सूचना जारी गरी चैत ३ देखि १२ गतेसम्म कक्षा ८ को परीक्षा हुने जानकारी दिएको छ ।

शिक्षा स्थानीय तह मातहत आएपछि महानगरपालिकाले पहिलो पटक महानगरस्तरीय आधारभूत तहको परीक्षा सञ्चालन गर्न लागेको हो ।

परीक्षा तालिका