एजेन्सी, ७ फागुन । भारतको बेंगलुरुमा वायुसेनाका दुईवटा सूर्यकिरण विमान दुर्घटनामा परेका छन् ।
आज बिहान ११ बजेर ५० मिनेट जाँदा येलाहंका एयरबेसमा विमानहरू ठोकिएका भारतीय संचार माध्यम एबीपीले जनाएको छन।
एबीपीका अनुसार बुधवारदेखि शुरू हुने एयर शोको पूर्वाभ्यासका बेलामा दुर्घटनामा परेका विमानका पाइलटमध्ये साहिल गांधीको मृत्यु भएको जनाएको छ ।
विमान अचानक भुइँमा आएको देख्दा त्यसको इन्जिन हावामै बन्द भएको अनुमान गरिएको छ । भुइँमा बज्रिनेबित्तिकै विमानमा आगो लाग्एको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्