यौन, प्रजननलगायत स्वास्थ्य चेतना र जाँचका लागि सरकारले विद्यालयहरुमै नर्स खटाउन सुरु गरेको छ
‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पाइलटिङ प्रोक्जेट’ का रुपमा तत्काल प्रदेश ३ का २० विद्यालयमा नर्स खटाएको हो ।
बालबालिका घरबाहेक बढी समय विद्यालयमा रहने र उनीहरुलाई स्वास्थ्य समस्या पर्दा उपचार नभएपछि सरकारले सबै सामुदायिक र निजी विद्यालयमा अनिवार्य नर्स राख्ने नीति ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस्