राजनीति

मन्त्री अधिकारी सहित सवैको शब ताप्लेजुङबाट काठमाडौँका लागि प्रस्थान



काठमाडौँ, १६ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित सतै जनाको सब ताप्लजुङबाट काठमाडौँका लागि प्रस्थान भएको छ ।

हिजो ताप्लेजुङको पाथिभरा नजिक भएको हेलिकप्टरको दुर्घटनामा परि सातै जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।