काठमाडौँ, १७ फागुन । उर्जामन्त्री वर्षमान पुन बिहीबार साँझ अस्पताल भर्ना हुनुभएको छ । मुटुमा समस्या देखिएपछि उहाँलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । मन्त्री पुनको अवस्थाभने सामान्य रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्