पाल्पा, १० चैत । पाल्पामा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ । गएराती रैनादेबि छहरा गाँउपालिका–७ मा स्थानीय १९ वर्षीय ईन्द्र बहादुर रानाको भर्ले खोलामा माछा मार्ने क्रममा करेण्ट लागेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्