माध्यमिक तहका अस्थायी शिक्षकलाई स्थायी गर्न शिक्षक सेवा आयोगले विभिन्न मितिमा लिएकोे ५ विषयको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
आयोगले माध्यमिक तहका सामाजिक, कम्प्युटर, संस्कृत, अर्थशास्त्र, कार्यसञ्चालन तथा लेखा विषयको अन्तिम नतिजा आइतबार सार्वजनिक गरेको हो ।
नतिजा हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोस :
Sanskrit, Shikshya, Swasthya Sharirik- Computer and Jyotish-075-12-10










प्रतिक्रिया दिनुहोस्