राजनीति

आयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



काठमाडौं, १३ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

मंगलबार आयुक्त पाठक विरुद्ध एक इञ्जिनीयरिङ कलेजको विवाद मिलाउने भनी ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन ।