सुर्खेत, १५ चैत्र । सुर्खेतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका केन्द्रीय नेता सहित दुई जना जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतस्थित आवास क्षेत्रमा बस्ने सुर्खेत जिल्ला कमिटी सदस्य सिद्धबहादुर खड्का र अखिल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य गोमा खड्का ९ओली० लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्