काठमाडौँ, २२ चैत । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाले सरकारबिरुद्ध अतिरञ्जित टिप्पणी गर्ने अवकाशप्राप्त दुई जर्नेललाई सचेत गराएको छन ।
सेवा प्रवेशका बेला आफूले लिएको सपथ बिर्सेर जथाभावी टिप्पणी गरेको भन्दै जंगी अड्डाले पूर्वसहायक रथी धर्म बाँनिया र प्रेमसिंह बस्न्यातलाई सचेत गराएको हो ।
दुबै पूर्व जर्नेलले सेना परिचालन सम्बन्धी विधयेकको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायतका नेतृत्वमाथि अतिरञ्जित टिप्पणी गरेका थिए ।
यथार्थबिपरित अतिरञ्जित गर्दै टिप्पणी गरेपछि दुवै पूर्वजर्नेललाई सचेत गराइएको सैनिक मुख्यलयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्